प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ बदला लिने र सजाय दिने काम मेरो हो,+

      तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+

      किनकि तिनीहरूको विनाशको दिन नजिकै छ

      तिनीहरूको चाँडै सर्वनाश हुनेछ।’

  • भजन ९४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९४ हे साटो फेर्नुहुने परमेश्‍वर यहोवा,+

      हे बदला लिनुहुने परमेश्‍वर, आफ्नो ज्योति चम्काउनुहोस्‌!

  • यसैया ३४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ किनकि यहोवाले बदला लिने दिन तोक्नुभएको छ,+

      सियोनको पक्षमा फैसला गर्ने र त्यसमाथि भएको अन्यायको साटो फेर्ने वर्ष उहाँले तोक्नुभएको छ।+

  • यर्मिया ५०:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ बेबिलोनलाई आक्रमण गर्न धनुर्धारीहरूलाई बोलाओ,

      धनुमा ताँदो चढाउने सबैलाई बोलाओ।+

      बेबिलोनको वरिपरि छाउनी हाल र एक जनालाई पनि उम्कन नदेओ।

      त्यसको कुकर्मको सजाय त्यसलाई देओ।+

      त्यसले जसो गरेको थियो, त्यसलाई त्यसै गर+

      किनकि त्यो अहङ्‌कारी हुँदै यहोवाविरुद्ध,

      इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध खडा भयो।+

  • प्रकाश १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ किनभने त्यसका पापहरू चुलिएर आकाशसम्मै पुगेको छ+ अनि त्यसले गरेका अन्यायहरू* परमेश्‍वरले सम्झनुभएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने