भजन १३७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+ यर्मिया ५१:५६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+ त्यसका योद्धाहरू पक्राउ पर्नेछन्।+ तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ किनकि यहोवा बदला लिने परमेश्वर हुनुहुन्छ।+ उहाँले अवश्यै त्यसलाई सजाय दिनुहुनेछ।”+
८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+
५६ नाश गर्ने शत्रु बेबिलोनमाथि जाइलाग्नेछ।+ त्यसका योद्धाहरू पक्राउ पर्नेछन्।+ तिनीहरूका धनुलाई टुक्राटुक्रा पारिनेछ किनकि यहोवा बदला लिने परमेश्वर हुनुहुन्छ।+ उहाँले अवश्यै त्यसलाई सजाय दिनुहुनेछ।”+