प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१७-२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए।

      १८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २० यहोवा परमेश्‍वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्‍नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+

  • २ इतिहास ३६:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ १२ उनले आफ्ना परमेश्‍वर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। यहोवा परमेश्‍वरको आदेशअनुसारै बोल्ने भविष्यवक्‍ता यर्मियासामु+ उनले आफूलाई नम्र तुल्याएनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने