यर्मिया ४:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ किनकि यहोवा यसो भन्नुहुन्छ: “म पूरै देशलाई उजाड पार्नेछु+ तर त्यसको नामोनिसानचाहिँ मेटाउनेछैनँ।