-
भजन ९५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० चालीस वर्षसम्म मैले त्यस पुस्तालाई घृणा गरेँ र भनेँ:
“तिनीहरूको हृदय सधैँ मदेखि टाढा छ
अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्।”
-
-
यर्मिया ११:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तर तिनीहरूले मेरो कुरा सुनेनन् र मतिर आफ्नो कान फर्काएनन्। तिनीहरू प्रत्येक नै आफ्नो दुष्ट हृदयको बहकाउमा परे।+ मैले तिनीहरूलाई पालन गर्नू भनी आज्ञा गरेको कुरा तिनीहरूले पालन नगरेकोले मैले यस करारअनुरूपै सबै कुरा तिनीहरूमाथि आइपर्न दिएँ।’”
-