व्यवस्था २८:२३, २४ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ आकाशबाट एक थोपा पानी पर्नेछैन र तिमीहरूको जमिन पटपट फुट्नेछ।*+ २४ तिमीहरू नाश नभएसम्म यहोवा परमेश्वरले आकाशबाट धुलो र बालुवा बर्साउनुहुनेछ। यर्मिया ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसकारण झरी थामिएको छ,+ वर्षायाममा पनि पानी परेको छैन। विवाहित भएर पनि वेश्यावृत्ति गर्ने निर्लज्ज स्त्रीजस्तै तिमी छाडा देखिन्छ्यौ; तिमीलाई लाज सरम पटक्कै छैन।+
२३ आकाशबाट एक थोपा पानी पर्नेछैन र तिमीहरूको जमिन पटपट फुट्नेछ।*+ २४ तिमीहरू नाश नभएसम्म यहोवा परमेश्वरले आकाशबाट धुलो र बालुवा बर्साउनुहुनेछ।
३ त्यसकारण झरी थामिएको छ,+ वर्षायाममा पनि पानी परेको छैन। विवाहित भएर पनि वेश्यावृत्ति गर्ने निर्लज्ज स्त्रीजस्तै तिमी छाडा देखिन्छ्यौ; तिमीलाई लाज सरम पटक्कै छैन।+