प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्नेछन्‌। तिमीहरूले आफ्नो भरोसा बनाएका अग्ला पर्खालहरू नढलेसम्म तिनीहरूले तिमीहरूलाई सहरहरूभित्रै थुनिदिनेछन्‌। हो, यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको देशका सबै सहरमा तिनीहरूले तिमीहरूलाई बन्दी बनाउनेछन्‌।+

  • यर्मिया ३४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘म बेबिलोनको सेनालाई आदेश दिनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ, ‘अनि उनीहरूलाई यस सहरमा फर्काएर ल्याउनेछु। उनीहरूले यस सहरसित युद्ध लड्‌नेछन्‌, यसलाई कब्जा गर्नेछन्‌ र आगोले भस्म पार्नेछन्‌।+ म यहुदाका सहरहरूलाई निर्जन बनाइदिनेछु।’”+

  • यर्मिया ४४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले यहुदाका सहरहरू र यरुसलेमका बाटोहरूमाथि मेरो रिस दन्कियो र ती ठाउँहरू तहसनहस भए। आजसम्म पनि ती ठाउँहरूको हालत त्यस्तै छ।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने