यर्मिया ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसकारण झरी थामिएको छ,+ वर्षायाममा पनि पानी परेको छैन। विवाहित भएर पनि वेश्यावृत्ति गर्ने निर्लज्ज स्त्रीजस्तै तिमी छाडा देखिन्छ्यौ; तिमीलाई लाज सरम पटक्कै छैन।+
३ त्यसकारण झरी थामिएको छ,+ वर्षायाममा पनि पानी परेको छैन। विवाहित भएर पनि वेश्यावृत्ति गर्ने निर्लज्ज स्त्रीजस्तै तिमी छाडा देखिन्छ्यौ; तिमीलाई लाज सरम पटक्कै छैन।+