यर्मिया २१:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे दाउदको घराना, यहोवा यसो भन्नुहुन्छ: “हरेक बिहान न्याय कायम गर अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+ नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+ मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+ र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’ यर्मिया २२:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+
१२ हे दाउदको घराना, यहोवा यसो भन्नुहुन्छ: “हरेक बिहान न्याय कायम गर अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+ नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+ मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+ र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’
३ यहोवा यसो भन्नुहुन्छ: “जे सही र न्यायोचित छ, त्यही गर। धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर। परदेशीहरूलाई दुर्व्यवहार नगर अनि अनाथ* र विधवाहरूलाई बेवास्ता नगर।+ यस ठाउँमा निर्दोष मानिसको रगत नबगोस्।+