९ “सेनाहरूका यहोवा यसो भन्नुहुन्छ, ‘निष्पक्ष भएर न्याय गर+ अनि एकअर्कासित व्यवहार गर्दा अटल प्रेम*+ र कृपा देखाओ। १० विधवा र अनाथलाई*+ अनि विदेशी+ र गरिबलाई नठग+ अनि मनमनै एकअर्काविरुद्ध षड्यन्त्र पनि नरच।’+
२७ हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना* यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु+ अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।+