उत्पत्ति २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+ प्रस्थान ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तब उहाँले भन्नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।” यहोसु १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+
१५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+
१२ तब उहाँले भन्नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”
५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+