प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+

      तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।

      तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+

  • यर्मिया ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “तिमीहरूले सेबादेखि ल्याएको सेतो धूप*

      र टाढाको देशबाट ल्याएको बोझोको* मलाई के मतलब?

      तिमीहरूको अग्निभेटीमा* मलाई कुनै चासो छैन

      अनि तिमीहरूले चढाएको बलिदानले मलाई खुसी बनाउँदैन।”+

  • होसे ८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरू मेरो निम्ति बलि चढाउँछन्‌ र त्यसको मासु खान्छन्‌

      तर यहोवा त्यसमा खुसी हुनुहुन्‍न।+

      अब उहाँले तिनीहरूको गल्ती याद गर्नुहुनेछ र तिनीहरूका पापहरूका लागि सजाय दिनुहुनेछ।+

      तिनीहरू फेरि मिश्र फर्केका छन्‌।*+

  • आमोस ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म तिमीहरूका चाडहरूलाई घृणा गर्छु,+ तुच्छ ठान्छु

      अनि तिमीहरूको पवित्र सभाको सुगन्धबाट खुसी हुन्‍नँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने