प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+

      तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।

      तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+

  • यसैया ६६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ बहर बलि चढाउने मानिस अरूको ज्यान लिने मानिसजस्तो हो।+

      भेडा बलि चढाउने मानिस कुकुरको गर्दन भाँच्ने मानिसजस्तो हो।+

      भेटी चढाउने मानिस सुँगुरको रगत चढाउने मानिसजस्तो हो।+

      सेतो धूप* चढाउने मानिस+ मन्त्र जपेर* आशिष्‌ दिने मानिसजस्तो हो।+

      तिनीहरूले आफ्नो बाटो आफैले रोजेका छन्‌।

      तिनीहरू घिनलाग्दा कुराहरूमा खुसी हुन्छन्‌।

  • यर्मिया ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘जाओ र गएर अरू बलिदानहरूसँगै अग्निभेटी पनि चढाओ अनि त्यसको मासु तिमीहरूले नै खाओ।+

  • आमोस ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ म तिमीहरूका चाडहरूलाई घृणा गर्छु,+ तुच्छ ठान्छु

      अनि तिमीहरूको पवित्र सभाको सुगन्धबाट खुसी हुन्‍नँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने