यर्मिया ६:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ हे मेरा मानिसहरूकी छोरी,* भाङ्ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर। एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+ किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्।+ यर्मिया १४:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्+ किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+ उसलाई गम्भीर चोट लागेको छ।
२६ हे मेरा मानिसहरूकी छोरी,* भाङ्ग्रा लगाऊ;+ खरानीमा लडीबुडी गर। एक्लो छोराको मृत्यु हुँदा शोक गरेजस्तै रोइकराइ गर+ किनभने हामीलाई नाश गर्नेहरू हामीमाथि एक्कासि आइलाग्नेछन्।+
१७ “तिमीले तिनीहरूलाई यसो भन्नू, ‘मेरो आँखाबाट रातदिन आँसुको धारा बगोस्+ किनकि मेरो प्रजाकी कुमारी छोरीलाई कुल्चीमिल्ची पारिएको छ।+ उसलाई गम्भीर चोट लागेको छ।