यसैया २:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ व्यर्थका देवताहरूको नामोनिसान मेटिनेछ।+ यर्मिया ५१:१७, १८ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ। हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+ किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन् अनि तिनमा सास छैन।+ १८ ती सबै व्यर्थका काम हुन्,+ गिल्ला गर्न लायकका काम। तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्। सपन्याह २:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिनीहरूको निम्ति यहोवा भयानक बन्नुहुनेछ किनकि उहाँले पृथ्वीका सबै देवतालाई बेकामको तुल्याइदिनुहुनेछ अनि राष्ट्रहरूका सबै टापुले उहाँलाई दण्डवत्* गर्नेछन्,+ हरेकले आ-आफ्नै ठाउँबाट दण्डवत् गर्नेछ।
१७ हरेक मानिसले बेतुकको र मूर्ख काम गर्छ। हरेक कालिगड आफैले बनाएको मूर्तिले गर्दा लाजमा पर्नेछ+ किनकि तिनीहरूका मूर्तिहरू* झूटा हुन् अनि तिनमा सास छैन।+ १८ ती सबै व्यर्थका काम हुन्,+ गिल्ला गर्न लायकका काम। तिनीहरूको लेखा लिने दिनमा तिनीहरू नष्ट हुनेछन्।
११ तिनीहरूको निम्ति यहोवा भयानक बन्नुहुनेछ किनकि उहाँले पृथ्वीका सबै देवतालाई बेकामको तुल्याइदिनुहुनेछ अनि राष्ट्रहरूका सबै टापुले उहाँलाई दण्डवत्* गर्नेछन्,+ हरेकले आ-आफ्नै ठाउँबाट दण्डवत् गर्नेछ।