१ समुएल २:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्वरको डर मान्दैनथे। विलाप ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तर त्यहाँका भविष्यवक्ताहरूको पाप र पुजारीहरूको अपराधले गर्दा त्यसो भएको हो,+ तिनीहरूले धर्मीहरूको रगत बगाए।+
१३ तर त्यहाँका भविष्यवक्ताहरूको पाप र पुजारीहरूको अपराधले गर्दा त्यसो भएको हो,+ तिनीहरूले धर्मीहरूको रगत बगाए।+