प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्‌। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।

  • भजन १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+

      तपाईँले मलाई खार्नुभएको छ;+

      मैले कुनै दाउपेच गरेको छैनँ

      र मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।

  • यर्मिया ११:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर सेनाहरूका यहोवाले सही न्याय गर्नुहुन्छ;

      उहाँ मानिसको भित्री विचार* र हृदयसमेत जाँच्नुहुन्छ।+

      हे परमेश्‍वर, तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ

      किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने