-
भजन ७९:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+
वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
-
-
इजकिएल २५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अम्मोनीहरूको विषयमा तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवाको वचन सुन। ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “मेरो मन्दिर अपवित्र हुँदा, इस्राएलको भूमि उजाड हुँदा अनि यहुदाको घरानालाई कैद गरेर लगिँदा तिमीहरूले ‘बेसै भयो!’ भन्दै गिज्यायौ।
-