उत्पत्ति २५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+ भजन १२०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+केदारका पालहरूमा बास गरिरहेको छु।+ यर्मिया ४९:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ केदारबारे+ र हजोरका राज्यहरूबारे, जसलाई बेबिलोनका राजा नबुकद्नेजरले* हराए, तिनीहरूबारे यहोवा यसो भन्नुहुन्छ: “उठ! केदारमा जाऊ अनि पूर्वका* छोराहरूलाई नाश गरिदेऊ।
१३ इस्माएलका छोराहरू यी नै हुन्, जसबाट तिनीहरूको आ-आफ्नो कुल बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्बेल, मिब्साम,+
२८ केदारबारे+ र हजोरका राज्यहरूबारे, जसलाई बेबिलोनका राजा नबुकद्नेजरले* हराए, तिनीहरूबारे यहोवा यसो भन्नुहुन्छ: “उठ! केदारमा जाऊ अनि पूर्वका* छोराहरूलाई नाश गरिदेऊ।