प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

      “किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्‌नेगरि डाँडाहरूमा बलि चढाएका छन्‌

      अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्‌।+

      त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”

  • इजकिएल ६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तरबारले काटिएर ढलेका तिनीहरूका मानिसहरूको लास तिनीहरूकै घिनलाग्दा मूर्तिहरूअगाडि, वेदीहरूको वरिपरि,+ अग्ला डाँडाहरूमाथि, पहाडका टाकुराहरूमाथि, झ्याम्म परेका रूखहरूमुनि र घिनलाग्दा मूर्तिहरूका निम्ति तिनीहरूले सुगन्धित धूप चढाउने ठूलठूला रूखका हाँगाहरूमुनि+ अलपत्र पर्नेछन्‌। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने