योएल १:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० खेत उजाड पारिएको छ, जमिनले शोक गर्दै छ+ किनकि अन्न नष्ट भएको छ, नयाँ मद्य सुकेर गएको छ र तेल रित्तिएको छ।+
१० खेत उजाड पारिएको छ, जमिनले शोक गर्दै छ+ किनकि अन्न नष्ट भएको छ, नयाँ मद्य सुकेर गएको छ र तेल रित्तिएको छ।+