-
व्यवस्था २८:३९, ४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ तिमीहरूले अङ्गुरको बगान लगाउनेछौ, त्यसलाई गोडमेल गर्नेछौ तर एक दाना अङ्गुर पनि टिप्न पाउनेछैनौ र एक थोपो दाखमद्य* पनि चाख्न पाउनेछैनौ+ किनभने तिमीहरूको बगान किराले सखाप पार्नेछ। ४० तिमीहरूको देशमा जैतुनका रूखहरू हुनेछन् तर तिमीहरूले त्यसको तेल घस्न पाउनेछैनौ किनभने पाक्नुअघि नै जैतुन झरिसकेको हुनेछ।
-