यर्मिया २:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ व्यर्थका कुराहरूको पछि लाग्दा-लाग्दा तिम्रो गोडा नथाकोस् र तिम्रो घाँटी तिर्खाले नसुकोस्। तर तिमीले भन्यौ, ‘मलाई नरोक्नुहोस्।+ म परदेशीहरूको* प्रेममा पागल भएकी छु,+ म तिनीहरूकै पछि लाग्नेछु।’+
२५ व्यर्थका कुराहरूको पछि लाग्दा-लाग्दा तिम्रो गोडा नथाकोस् र तिम्रो घाँटी तिर्खाले नसुकोस्। तर तिमीले भन्यौ, ‘मलाई नरोक्नुहोस्।+ म परदेशीहरूको* प्रेममा पागल भएकी छु,+ म तिनीहरूकै पछि लाग्नेछु।’+