प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदा

      म आँखा चिम्लन्छु।+

      तिमीहरूले जति नै पुकारे+ तापनि

      म फिटिक्कै सुन्दिनँ+

      किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्‌।+

  • यसैया ५८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिनीहरू भन्छन्‌: ‘हामी उपवास बस्दा तपाईँ किन वास्तै गर्नुहुन्‍न?+

      हामीले आफ्ना पापहरूका लागि शोक गर्दा तपाईँ किन आँखा चिम्लनुहुन्छ?’+

      किनभने उपवासको दिनमा पनि तिमीहरू आफ्नै इच्छा पूरा गर्न खोज्छौ,

      तिमीहरू आफ्ना मजदुरहरूमाथि अत्याचार गर्छौ।+

  • यर्मिया ११:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘म तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनेछु,+ जसबाट तिनीहरू उम्कन सक्नेछैनन्‌। अनि तिनीहरूले सहायताको निम्ति पुकार्दा म तिनीहरूको पुकारा सुन्‍नेछैनँ।+

  • इजकिएल ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसैले तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। म तिनीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्‍नेछैनँ।+ तिनीहरूले मेरो कानैमा ठूलो स्वरले कराएर गुहार मागे तापनि म सुन्‍नेछैनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने