-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
इजकिएल २३:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ “त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिनीहरूको विरुद्धमा म सेना पठाउनेछु अनि तिनीहरूको दुर्गति देखेर मानिसहरूबीच आतङ्क मच्चिनेछ र तिनीहरूका सबै थोक लुटिनेछन्।+
-