यर्मिया २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्। म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्।+ अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्,* यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’
१३ ‘किनभने मेरा मानिसहरूले दुई वटा साह्रै नराम्रो काम गरेका छन्। म, जीवित पानीको मूललाई तिनीहरूले त्यागेका छन्।+ अनि आफ्नो निम्ति कुवाहरू खनेका छन्,* यस्ता कुवाहरू, जसमा पानी नै अडिँदैन।’