प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हाम्रा परमेश्‍वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+

  • यसैया २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसका डाँठहरू सुकेपछि

      स्त्रीहरू आएर ती भाँच्नेछन्‌

      र ती झिँजा सल्काउनेछन्‌।

      किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्‌।+

      त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।

      तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+

  • यसैया ६३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्‍तिलाई दुःखी बनाए।+

      त्यसैले उहाँ तिनीहरूको शत्रु बन्‍नुभयो+

      र तिनीहरूमाथि जाइलाग्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने