प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरूका मूर्तिहरू सुन र चाँदीका हुन्‌,

      ती त मानिसका हातको काम हुन्‌।+

  • यर्मिया २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ के कुनै जातिले आफ्नो ईश्‍वरलाई यस्तो कुरासित साटेको छ र, जो ईश्‍वर नै होइन?

      तर मेरो आफ्नै प्रजाले भने मलाई दिनुपर्ने महिमा व्यर्थका कुराहरूलाई दिएको छ।+

  • १ कोरिन्थी ८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्‍वर एक जना मात्र हुनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने