-
यर्मिया ४:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “तिमीहरूको आफ्नै कुकर्मले गर्दा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।+
त्यो साह्रै कठोर हुनेछ
किनकि तिमीहरूको हृदय विद्रोहले भरिएको छ।”
-