-
यर्मिया ३:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ नाङ्गा डाँडाहरूमा एउटा आवाज सुनिन्छ,
इस्राएलका मानिसहरूको रोदन र पुकाराको आवाज।
किनभने तिनीहरू टेढो बाटोमा लागेका छन्
अनि यहोवा आफ्ना परमेश्वरलाई बिर्सेका छन्।+
-