-
यर्मिया १९:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ म यो सहरको हालत यस्तो बनाइदिन्छु कि यो सहर भएर जाने जो कोही पनि यसको हालत देखेर डरले हेरेको हेऱ्यै हुनेछ र खिसी गर्दै सिटी बजाउनेछ।+
-
-
मिका ६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तिमीहरू ओम्रिको विधिविधान पालन गर्छौ र आहाबको घरानाको जस्तै काम गर्छौ+
अनि तिमीहरू तिनीहरूको सल्लाहअनुसार हिँड्छौ।
त्यसैले म तिमीहरूको हालत यस्तो बनाइदिनेछु कि तिमीहरूलाई देख्नेहरू डरले थरथर काँप्नेछन्।
अनि मानिसहरूले त्यहाँका बासिन्दाहरूलाई खिसी गर्दै सिटी बजाउनेछन्;+
तिमीहरूले मानिसहरूको गिल्ला सहनुपर्नेछ।”+
-