यर्मिया १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूलाई देखेर नडराऊ+ किनकि म यहोवा यसो भन्छु, ‘तिमीलाई बचाउन म तिम्रो साथमा छु।’”+ रोमी ८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+
३१ त्यसोभए हामी यी कुराहरूबारे के भनौँ? यदि परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने हाम्रो विरुद्धमा को खडा हुन सक्छ र?+