यर्मिया ३९:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+ मिका ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ त्यसैले तिमीहरूको कारण सियोन खेतजस्तै जोतिनेछ, यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+ अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+
८ अनि कल्दियालीहरूले राजाको महल र मानिसहरूका घरहरू जलाइदिए।+ तिनीहरूले यरुसलेमका पर्खालहरू पनि भत्काइदिए।+
१२ त्यसैले तिमीहरूको कारण सियोन खेतजस्तै जोतिनेछ, यरुसलेम भग्नावशेषको थुप्रो हुनेछ+ अनि भवन* बसालिएको डाँडाचाहिँ जङ्गलमा भएका अग्ला डाँडाहरूजस्तै हुनेछ।+