-
व्यवस्था १८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “‘तर कुनै भविष्यवक्ताले मेरो नाममा मैले आज्ञा नै नगरेको कुरा भन्छ वा अरू देवताको नाममा भविष्यवाणी गर्छ भने त्यो भविष्यवक्ता मारिनै पर्छ।+
-
-
यर्मिया १४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसैले ती भविष्यवक्ताहरू, जसलाई मैले पठाएकै थिइनँ, जसले मेरो नाममा झूटा भविष्यवाणी गरे अनि यो भूमिमाथि तरबार र अनिकाल आइपर्नेछैन भनेर झूट बोले, उनीहरूलाई म यहोवा यसो भन्छु: ‘ती भविष्यवक्ताहरू तरबार र अनिकालले नामेट पारिनेछन्।+
-