१३ तर तिमीहरूले खराब काम गरी नै रह्यौ,’ यहोवा परमेश्वर घोषणा गर्नुहुन्छ। ‘मैले तिमीहरूलाई बारम्बार चेतावनी दिएँ तर तिमीहरूले सुनेनौ।+ मैले तिमीहरूलाई कैयौँ चोटि बोलाएँ तर तिमीहरूले कुनै जवाफ दिएनौ।+
१० मेरो आज्ञा मान्न इन्कार गर्ने,+ हठी हुँदै मनमानी गर्ने,+ अरू देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्न तिनीहरूको पछि लाग्ने यी दुष्ट मानिसहरू त्यो पटुकाजस्तै कामै नलाग्ने हुनेछन्।’