यर्मिया ३६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० त्यसपछि बारुकले यहोवाको भवनमा गएर मुठामा लेखिएको यर्मियाका शब्दहरू ठूलो स्वरमा पढेर सुनाए। तिनले प्रतिलिपिक* सापानका+ छोरा गेमर्याहको+ कोठामा सबैले सुन्नेगरि त्यो मुठा पढे, जुन यहोवाको मन्दिरको नयाँ ढोकानजिकै माथिल्लो चोकमा थियो।+
१० त्यसपछि बारुकले यहोवाको भवनमा गएर मुठामा लेखिएको यर्मियाका शब्दहरू ठूलो स्वरमा पढेर सुनाए। तिनले प्रतिलिपिक* सापानका+ छोरा गेमर्याहको+ कोठामा सबैले सुन्नेगरि त्यो मुठा पढे, जुन यहोवाको मन्दिरको नयाँ ढोकानजिकै माथिल्लो चोकमा थियो।+