भजन ७९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+ यर्मिया ९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+
७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+
११ म यरुसलेमलाई ढुङ्गाको थुप्रो+ र स्यालको ओडार बनाउनेछु,+ यहुदाका सहरहरूलाई म उजाड पार्नेछु र त्यहाँ कोही पनि बस्नेछैन।+