-
यसैया २३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।
किनकि समुद्रले यसो भनेको छ:
“मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।
मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+
-
-
इजकिएल २८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ “हे मानिसको छोरा, सिदोनतिर हेर+ र त्यसविरुद्ध भविष्यवाणी गर।
-
-
योएल ३:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,
तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?
के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?
यदि तिमीहरू बदला लिँदै छौ भने
चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+
-