यर्मिया ४७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+ त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्। किनकि काफ्तोर* टापुबाट+ आएका बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।
४ किनकि सारा पलिस्तियालीलाई नाश गर्ने त्यो दिन आउँदै छ;+ त्यो दिन टायर+ र सिदोनलाई+ सहयोग गर्नेजति सबै नाश हुनेछन्। किनकि काफ्तोर* टापुबाट+ आएका बाँकी पलिस्तियालीहरूलाई यहोवाले नाश गर्नुहुनेछ।