-
यर्मिया २०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ अनि ए पासुहर, तिमी र तिम्रो घरमा बस्नेहरूजति सबै कैदमा पर्नेछौ। तिमी बेबिलोनमा लगिनेछौ र त्यहीँ मर्नेछौ। तिमी त्यहाँ आफ्ना साथीहरूसितै गाडिनेछौ किनकि तिमीले तिनीहरूलाई झूटो भविष्यवाणी सुनायौ।’”+
-