प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+

  • २ राजा २५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ दुवै खम्बाको उचाइ १८ हात*+ थियो अनि खम्बाहरूका शिर तामाका थिए। दुवै खम्बाको शिर तीन हात अग्लो थियो अनि शिरको चारैतिर भएका जाली र अनारका आकृति पनि तामाकै थिए।+ दुवै खम्बा उस्तै देखिन्थे।

  • २ इतिहास ४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+

      यसरी हिरामले साँचो परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्‌गार्न दुई वटा जाली;+

  • यर्मिया ५२:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ खम्बाहरूको उचाइ १८ हात* र गोलाइ १२ हात थियो।*+ खम्बामा प्रयोग गरिएको तामा चार अमल* बाक्लो थियो र ती खम्बाहरू भित्रपट्टि खोक्रा थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने