यर्मिया २८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु अनि यहोयाकिमका+ छोरा यहुदाका राजा येकोनियालाई+ र बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैलाई+ यहीँ फर्काएर ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”
४ “‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु अनि यहोयाकिमका+ छोरा यहुदाका राजा येकोनियालाई+ र बेबिलोनमा कैदी बनाएर लगिएका यहुदाका सबैलाई+ यहीँ फर्काएर ल्याउनेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।”