२ राजा २४:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्। २ राजा २५:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ यहुदाका राजा यहोयाकिन+ निर्वासित भएको ३७ औँ वर्षको १२ औँ महिनाको २७ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्त गरे।+ यर्मिया ३७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+
८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्।
२७ यहुदाका राजा यहोयाकिन+ निर्वासित भएको ३७ औँ वर्षको १२ औँ महिनाको २७ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्त गरे।+
३७ यहोयाकिमका छोरा कोन्याहको* ठाउँमा योसियाहका छोरा राजा सिदकियाहले+ शासन गर्न थाले+ किनकि तिनलाई बेबिलोनका राजा नबुकद्नेजरले* यहुदाका राजा नियुक्त गरेका थिए।+