यर्मिया २३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ मैले ती भविष्यवक्ताहरूलाई पठाएकै थिइनँ तैपनि तिनीहरू दगुरेर गए। म तिनीहरूसित बोलेकै थिइनँ तैपनि तिनीहरूले भविष्यवाणी गरे।+ यर्मिया २८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ त्यसपछि भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्नुहोस्। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+
२१ मैले ती भविष्यवक्ताहरूलाई पठाएकै थिइनँ तैपनि तिनीहरू दगुरेर गए। म तिनीहरूसित बोलेकै थिइनँ तैपनि तिनीहरूले भविष्यवाणी गरे।+
१५ त्यसपछि भविष्यवक्ता यर्मियाले भविष्यवक्ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्नुहोस्। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+