यर्मिया २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “जाऊ र यरुसलेमले सुन्नेगरि यस्तो घोषणा गर, ‘यहोवा यसो भन्नुहुन्छ: “युवावस्थामा तिमीले मप्रति देखाएको भक्ति,*+ मसित मगनी गर्दा तिमीले देखाएको प्रेम+ अनि उजाड भूमिमा, बिउ नछरिएको भूमिमा+ तिमी मेरो पछिपछि हिँडेको दिन म सम्झन्छु।
२ “जाऊ र यरुसलेमले सुन्नेगरि यस्तो घोषणा गर, ‘यहोवा यसो भन्नुहुन्छ: “युवावस्थामा तिमीले मप्रति देखाएको भक्ति,*+ मसित मगनी गर्दा तिमीले देखाएको प्रेम+ अनि उजाड भूमिमा, बिउ नछरिएको भूमिमा+ तिमी मेरो पछिपछि हिँडेको दिन म सम्झन्छु।