प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ भवनको जग हालिएको देख्दा पुजारीहरू, लेवीहरू र बुबापट्टिको घरानाका नाइकेहरूमध्ये थुप्रै वृद्ध, जसले पहिलेको भवन देखेका थिए,+ तिनीहरू ठूलो स्वरमा रोए। बाँकी मानिसहरू भने खुसीले चर्को स्वरमा कराइरहेका थिए।+

  • नहेम्याह ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यसरी निर्वासनबाट फर्केर आएका मानिसहरूको पूरै समुदायले झुप्रोहरू बनायो र त्यहीँ बस्न थाल्यो। नुनका छोरा यहोसुको समयदेखि यता इस्राएलीहरूले यस्तो तरिकामा झुप्रोबासको चाड* मनाएका थिएनन्‌।+ त्यसैले तिनीहरूले ठूलो रमाहटका साथ त्यो चाड मनाए।+

  • यसैया ३५:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+

      कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+

      तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।

      अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने