यर्मिया २४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्।+ यर्मिया ३०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्वर हुनेछु।”+
७ अनि तिनीहरूलाई म यहोवा हुँ भनेर चिन्न सक्ने हृदय दिनेछु।+ तिनीहरू मेरा मानिस हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।+ किनकि तिनीहरू सारा हृदयले मतर्फ फर्कनेछन्।+