प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको र तिमीहरूका सन्तानको हृदय शुद्ध पार्नुहुनेछ,*+ जसले गर्दा तिमीहरूले यहोवा परमेश्‍वरलाई आफ्नो सारा हृदयले अनि आफ्नो सारा ज्यानले प्रेम गर्न सक्नेछौ र तिमीहरू जीवित रहनेछौ।+

  • यर्मिया ३१:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ “ती दिनहरूपछि इस्राएलको घरानासित मैले गर्ने करार यही हो,” यहोवा घोषणा गर्नुहुन्छ। “मेरा नियमहरू म तिनीहरूको मनमस्तिष्कमा राखिदिनेछु+ र तिनीहरूको हृदयमा ती लेखिदिनेछु।+ अनि म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्‌।”+

  • इजकिएल ११:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्‌गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने