नहेम्याह ९:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ।+ यर्मिया ३०:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+ मिका ७:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+
३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ।+
११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु। तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+ तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+ ठीक मात्रामा अनुशासन दिनेछु।* तिमी सजाय नपाई उम्कनेछैनौ।”+
१८ तपाईँजस्तो परमेश्वर को छ, जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्न?+ उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्न किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+