प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ गएर उत्तरतिर यस्तो घोषणा गर:+

      “‘“हे विश्‍वासघाती इस्राएल, मतिर फर्क,” यहोवा घोषणा गर्नुहुन्छ।’+ ‘“म तिमीलाई आँखा तर्नेछैनँ+ किनकि म वफादार छु,” यहोवा घोषणा गर्नुहुन्छ।’ ‘“म सधैँ रिसाइरहन्‍नँ।

  • यर्मिया ३१:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ यहोवा यसो भन्‍नुहुन्छ: “‘जसरी माथि आकाशलाई नाप्न र तल पृथ्वीको जगसम्म पुग्न असम्भव छ, त्यसरी नै इस्राएलका सन्तानले गरेका गल्तीहरूको निम्ति मैले तिनीहरू सबैलाई त्याग्ने कुरा असम्भव छ,’ यहोवा घोषणा गर्नुहुन्छ।”+

  • यर्मिया ३२:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० म तिनीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु:+ म तिनीहरूको भलाइ गर्न कहिल्यै छोड्‌नेछैनँ।+ तिनीहरू मदेखि तर्केर नजाऊन्‌ भनेर तिनीहरूको हृदयमा मप्रतिको डर राखिदिनेछु।+

  • मिका ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तपाईँजस्तो परमेश्‍वर को छ,

      जसले बाँकी रहेका आफ्ना मानिसहरूको गल्तीलाई क्षमा गर्नुहुन्छ र तिनीहरूका अपराधहरू सम्झनुहुन्‍न?+

      उहाँले सधैँभरि आफ्नो रिस पालेर राख्नुहुन्‍न

      किनकि उहाँ अटल प्रेममा* रमाउनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने